बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • सहकारी बैंकद्वारा ब्याजदर परिर्वतन

      राष्ट्रिय सहकारी बैंकले ब्याजदर परिर्वतन गरेको छ । बैंकले गत आईतबार देखि लागु हुने गरि उपत्यका भित्रका शाखाहरुमा बैकले प्रदान गर्ने कर्जा र निक्षेपको  ब्याज दरमा परिर्वतन गरेको हो । बैंकले मुद्दती, पूँजी बृद्धि स्किम, क्रमिक बचत, अनिवार्य नियमित बचत, साधारण बचत, बिषेश बचत र आवधीक कर्जा मासिक किस्ताबन्दी, चालु पूँजी कर्जा, हायर पर्चेज कर्जा, लघु कर्जा लगातमा ब्याजदर परिर्वतन भएको बैंकले  जानकारी दिएको छ । 

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क