बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • सहकारी ठगी गर्ने पक्राउ

    नेपागञ्ज स्थित आस्मा वचत तथा ऋण सहकारी संस्थाको ४ लाख ५० हजार ठगी गरी ३ वर्ष कैद र ९० हजार जरिवाना लागि फरार रहेका भक्तपुर कटुञ्जे ३ का अच्युतराज ढुंगेललाई पक्राउ गरी कारागार चलान गरिएको छ।
    ललितपुर जिल्ला अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत खोजी गर्ने क्रममा उनलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बाट पक्राउ गरिएको हो।
    विराटनगरबाट हवाइजहाज हुँदै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका ढुंगेललाई पक्राउ गरी नख्खु कारागार चलान गरिएको जिल्ला अदालत ललितपुरले जनाएको छ। साथै उक्त मुद्दामा उक्त सहकारी ठगी गर्ने मध्येका अन्य प्रतिवादीहरु इमाडोल ९ का राजु श्रेष्ठ र सानेपा २ का ऋषिदेव उप्रेतीलाई यस अघि नै नयाँ अभियान अन्तर्गत कारागार चलान गरिएको थियो । 

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क