बिषेश सुचना

शुभरत्न बचत तथा ऋण  सहकारी संस्थाको २०७१–७–२८ गते संस्थाको कार्यालय भोटाहिटीमा विहान ८–१० बजेसम्म चौथो बार्षिक साधारण सभा सम्पन्न हुने भएकोले उपस्थितिको लागि सबै सेयर सदस्यहरुमा निमन्त्रणा गरिन्छ ।

  • निक्षेप योजना

     विद्यमान प्रतिष्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्तालाई आकर्षक ब्याजदर प्रदान गर्ने गरी तपशिल बमोजिमको योजनाहरु लगु गरीएको छ ।

    बचत योजना न्यूनतम मौज्दात ब्याजदर
    साधारण बचत ५,०० ५ %(दैनिकी
    श्ुाभरत्न विशेष बचत ५,००० ७ %(दैनिकी)
    श्ुाभरत्न ब्यवसाय बचत १०,००० ८ %(दैनिकी)
    श्ुाभरत्न मनि प्लस बचत २०,००० ९ %(दैनिकी)
    श्ुाभरत्न सुपर बचत ३०,००० १० %(दैनिकी)
    प्रिमियम बचत खाता ४०,००० ११ %(दैनिकी)

    जति पनि रकम राख्न र झिक्न सकिनेछ ।

    दैनिक ब्याज गणना गरिने छ ।

    ३/३ महिनामा ब्याज भुक्तानी गरिने छ ।

    ३६५ दिन बचत योजना

    दैनिक जम्मा ३६५ दिनमा
    रु. २,००० रु. ८,००,०००
    रु. १,००० रु. ४,००,०००
    रु. ५०० रु. २,००,०००
    रु. २५० रु. १,००,०००
    रु. २०० रु. ८,००००
    रु. १०० रु. ४०,०००
    यस बचत खातामा बचतकर्ताहरुले बचत योजना बमोजिमको रकम ३६५ दिन नै नियमित रुपमा बचत गनुपर्दछ ।

    बाल बचत

     यो बाल बचतमा १६ बर्ष भन्दा मुनिका बालबालिकाहरु मत्र सहभागि हुन पाउने छन । जस अन्तर्गत जम्मा भएको रकमलाई दैनिक मौंज्दातको आधारमा ब्याज प्रदान गरिने छ र नियमित रुपमा बचत गर्ने बचतकर्तालाई मात्र जन्मदिनको अवसरमा विषेश उपहार प्रलान गरिने छ

    अवधि ब्याजदर
    १ बर्ष ८ %(दैनिकी)
    २ बर्ष ९ %(दैनिकी)
    ३ बर्ष १० %(दैनिकी)
    ४ बर्ष ११ %(दैनिकी)
    ५ बर्ष १३ %(दैनिकी)
    यस बचत खातामा बचतकर्ताहरुले बचत योजना बमोजिमको रकम ३६५ दिन नै नियमित रुपमा बचत गनुपर्दछ ।

    ज्ोष्ठ नागरिक मुद्धती बचत

     भ्ुाक्तानी ब्याजदर

    अवधि ३/३ महिना ६/६ महिना वार्षिक एक मुष्ठ
    १ बर्ष १४ % १४.२५ % १५ %
    २ बर्ष १५ % १५.२५ % १५.५० % १६ %
    ३ बर्ष १६ % १६.२५ % १६.५० % १७ %
    ४ बर्ष १७ % १७.२५ % १७.५० % १८ %
    प्रत्येक १,००००० (एक लाख ) मा १,००० (एक हजार) का दरले थप बोनस दशैं खर्च बापत प्राप्त गर्न सक्नुहुनेछ ।

    कर्मचारीको दृष्टिकोण

    बिषेशताहरु

    • डोल्पा जिल्लामा सहकारीकर्मीहरुको पहिलो भेला
    • राष्ट्र बैंकले खारेज गर्‍यो सात सहकारीको इजाजत
    • संगिनी सहकारीको सहयोग
    • सहकारी ठगी गर्ने पक्राउ
    • कारोबार बैंकबाट गर्न निर्देशन

    फेसबुक

    सम्पर्क